बलिउड/हलिउड खबर

‘ठग्स अफ हिन्दोस्तान’मा मेघास्टार अमिताभको विचित्र हुलिया

रंगखबर, काठमाडौँ – बलिउडको बहुप्रतिक्षित फिल्म ‘ठग्स अफ हिन्दोस्तान’को पहिलो चल तस्विर सार्वजनिक भएको छ । निक्कै प्रतिक्षा गरिएको फिल्मको चल तस्विर स्वरुप अमिताभ बच्चनको हुलिया दर्शक माँझ छोडिएको छ

तीन दिनमै लगानी सेभ, यस्तो रह्यो ‘स्त्री’को कमाई

रंगखबर, काठमाडौँ – श्रद्धा कपूर र राजकुमार राव स्टारर फिल्म ‘स्त्री’ले बक्सअफिसमा लगानी सेभ गर्दै १४० प्रतिशत बढी नाफा कमाउन सफल भएको छ । लगानीको यो नाफा प्रतिशत जम्मा पाँच

महेश भट्टले जलेबीको पोस्टर कोरियाली तस्वीरबाट चोरे

रंगखबर, काठमाडौं — ‘जलेबी : दी एभरलास्टिङ टेस्ट अफ लभ’ नामक फिल्मका निर्माताहरूले यसको पहिलो पोस्टर सार्वजनिक गरेका छन् । बलिउडका ख्यातिप्राप्त निर्देशक महेश भट्टले ट्वीट गरेर पोस्टर शेयर गरेका छन्

अफिसियल पोस्टरका साथै ‘द म्यान फ्रम काठमाण्डू’ ट्रेलर सार्वजनिक

रंगखबर, काठमाडौँ- पाँच करोड लगानीमा निर्माण भएको फिल्म ‘द म्यान फ्रम काठमाण्डू’को अफिसियल ट्रेलर र पोस्टर सार्वजनिक भएको छ । नेपालमा बनेको उक्त पहिलो अंग्रेजी सिनेमाको सुट हलिउड नगरी लस–एन्जल्ससहित

फ्यानहरुबाट एक्कासी घेरिदा डराईन ‘नागिन’ -भिडियो हेर्नुस

रंगखबर, काठमाडौँ-  प्रदर्शनरत फिल्म ‘गोल्ड’बाट बलिउडमा डेब्यु गरेकी नागिन उर्फ मौनी रोयलाई अहिले बि. टाउनमा हट केकको रुपमा हेर्न थालिसकिएको छ । पहिलो फिल्म बाटै सबैको तारिफ बटुली सकेकी उनले उक्त फिल्म

‘बिग बोस १२’मा यी पोर्न स्टार्सले लिदैछन यति महँगो पारिश्रमिक

रंगखबर, काठमाडौँ- भारतीय टेलीभिजन रियालिटी शो बिग बोसको बाह्रौ संस्करणको टि.आर.पी. शो अन एयर हुनु भन्दा अघिनै उचाईमा पुगिसकेको छ । बिस बोस १२ को यस पटकको थिम नै छुट्टै

‘भारत’मा लिड रोलमा प्रभाषको सम्भावना कति ?

रंगखबर, काठमाडौँ – बलिउडका मिस्टर पर्फेक्सनिष्ट आमिर खान अहिले उनको ड्रिम प्रोजेक्ट ‘महाभारत’ लाई लिएर चर्चामा छन् उनले यसका लागी भारतीय व्यवसायी मुकेश अम्बानी सँग हात मिलाई सकेका छन्। रिलायन्स इन्टरटेन्मेट

बिबिसीको लोगोसहित ‘२.०’ फुटेज लिक्ड (भिडियो)

रंगखबर, काठमाडौँ – रजनीकान्त र अक्षय कुमार स्टारर फिल्म ‘२.०’ को गीत छायाँकनको फुटेज लिक्ड भएको छ । एक ट्वीटर प्रयोगकर्ताले लिक गरिदिएको भिडियोमा अभिनेत्री यमी ज्याक्सन र रजनीकान्त देखिएका

‘गोल्ड’ र ‘सत्यमेव जयते’को रेकर्ड, अक्षय र जोनमा को अगाडी ?

रंगखबर, काठमाडौँ – भारतीय स्वत्रन्त्रा दिवसको अवसरमा रिलिज भएका दुई बलिउड फिल्म ‘गोल्ड’ र ‘सत्यमेव जयते’ले बक्स अफिसमा उल्लेख सुरुवात गरेका छन् । यी दुईको पहिलो दिनको कमाई ४५.७७ करोड छ

करण जोहरको ऐतीहासिक फिल्ममा यी ४ कलाकार पक्का

रंगखबर काठमाडौँ- बलिउडका सफल निर्देशक करण जौहरले अब ऐतीहासिक फिल्म निर्माण गर्ने भएका छन्। उनले दारा शिकोह र औरंगजेबको लडाईको बारेमा चलचित्र निर्माण गर्ने भएका हुन्। यसमा पनि चाख लाग्दो