नेपाली फिल्म

पूजालाई चित्त बुझेन प्रकाशको माफी, भन्छिन ‘प्रस्तोताले जस्तो हल्का रुपमा लिदैनौँ’

रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीको बीचको विवाद केहि दिनदेखि न्युजको हेडलाइन बनिरहेको छ । राष्ट्रिय टेलिभिजनमा पूजाको शारीरिक बनावटको धज्जी उडाउदै ‘दारे हिरोइन’ भनेपछि सुवेदी

अनमोल र उपासनामा देखिएन कोरोना संक्रमण

रंगखबर, काठमाडौँ – कोरोना संक्रमणको जोखिममा परेका कलाकार अनमोल केसी र उपासना सिंह ठकुरीको रिपोर्ट नेगेटिभ आएको छ । उपासनाको शुक्रबार र अनमोलको आइतबार नेगेटिभ रिपोर्ट आएको हो । केहि

सन्तोषले घोषणा गरे मल्टीस्टारर ‘हुतुतु’, यस्तो छ लाइनअप

रंगखबर, काठमाडौँ – ‘प्रेमगीत’ सिरिज निर्माता सन्तोष सेनले एउटा ठुलो नयाँ प्रोजेक्ट घोषणा गरेका छन् । कमेडी जनरामा बन्ने ‘हुतुतु’मा फिल्म क्षेत्रका थुप्रै चर्चित कलाकारहरुलाई समेटेर उनले नयाँ नयाँ प्रोजेक्ट घोषणा

पूजाले उजुरी दिएपछि प्रस्तोता प्रकाश सुवेदीले हात जोडेर मागे माफी

चौतर्फी आलोचना थेगेपछि ‘पत्रकार प्रकाश सुवेदीले  अन्तत: माफी मागेका छन् । आफ्नो कार्यक्रमबाटै उनले भनेका छन् ‘शब्द चयनमा म चुकेकै हो । हजार पटक होइन लाख पटक नै माफी माग्छु

दुई कलाकारलाई ‘भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनको सम्मान

‘भुवन चैत्य बसुन्धरा’ फाउन्डेसनले यस वर्षको ‘हरिश भुवन चन्द पुरस्कार’ र ‘चेतनारायण बसुन्धरा भुसाल पुरस्कार’ वितरण गरेको छ । फाउन्डेसनले नृत्य निर्देशक भैरव बहादुर थापालाई ‘हरिश भुवन चन्द पुरस्कार’ र

‘रजतपट’ प्रस्तोता विरुद्द पूजाको उजुरी, रुँदै भन्छिन ‘अब त सहन सकिन’

रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्माले प्रस्तोता प्रकाश सुवेदीविरुद्द कलाकार संघमा उजुरी दिएकी छन् । उनले राष्ट्रिय टेलिभिजन मार्फत आफुलाई पटक-पटक ह्यारेसमेन्ट भएको भन्दै उजुरी दिएकी हुन् । ‘मान्छेलाई ह्यारेसमेन्ट गर्न

गलत प्रवृतिको सबैले विरोध गर्नुपर्छ – समिक्षक गोकर्ण गौतम

रंगखबर, काठमाडौँ – अभिनेत्री पूजा शर्माको शारीरिक बनोटप्रति लक्षित गर्दै ‘दारा भएको अनुहार’ भनेपछि ‘रजतपट’ कार्यक्रमका प्रस्तोता प्रकाश सुवेदी चौतर्फी आलोचित बनेका छन् । उनको प्रस्तुति र बोल्ने शैलीको विरुद्दमा

तस्विरमा चलचित्र पत्रकार संघ, नेपालको रक्तदान

रंगखबर, काठमाडौँ – बाढी-पहिरोमा परेर घाइते भएकाहरुका लागि चलचित्र पत्रकार संघ, नेपालले रक्तदान गरेको छ । संघले शनिबार सामाजिक दुरी र सुरक्षाका साधन अपनाएर गरेको रक्तदानमा ४१ प्वाइन्ट रगत संकलन भएको महासचिव

‘डक्टर डेनिम’को फिल्ममा साम्राज्ञी र आना पनि अनुबन्धित

रंगखबर, काठमाडौँ – क्लोथिङ ब्राण्ड ‘डक्टर डेनिम’ले निर्माण गर्ने अनटाइटल फिल्ममा अभिनेत्रीद्वय साम्राज्ञी राज्यलक्ष्मी शाह र आना शर्मा अनुबन्धित भएका छन् । विहिबार दुवै जनालाई निर्माण टिमले फिल्मका लागि सम्झौता

अनमोल र उपासना कोरोनाको जोखिममा, लिइयो स्वाब

रंगखबर, काठमाडौँ – कन्ट्याक्ट ट्रेसिङमा परेपछि अभिनेता अनमोल केसी र अभिनेत्री उपासना सिंह ठकुरीको स्वाब संकलन गरिएको छ । केहि दिन अगाडी अनमोल र उपासनाले यामाहाको एक स्कुटरको विज्ञापन सुट