नेपाली फिल्म

एभरेष्ट फिल्म अवार्डमा ‘मङ्गलम’ सर्वाधिक ११ विधामा मनोनित (सुचीसहित)

रंगखबर, काठमाडौँ – पहिलो ‘एभरेष्ट इन्टरनेशनल नेपाली फिल्म अवार्ड’ २०१९ को लागि उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरिएको छ । संगीक्षा फिल्मस् प्रा.लि.को तर्फबाट मनोज केसीले संयोजन गर्ने अवार्डमा मुलधार फिल्म अन्तर्गत २२

सबिनको ‘काउसो’ आउँदा जेठ १७ मा चार फिल्म

रंगखबर, काठमाडौँ – फिल्म ‘काउसो’को रिलिज मिति तय गरिएको छ । सबिन श्रेष्ठ अभिनित फिल्म जेठ १७ गते रिलिज हुनेछ । यसअघि फिल्मलाई बैशाख २० गते रिलिज गर्ने भनिएको थियो

शो काउन्ट: ‘दाल भात तरकारी’लाई ‘छक्का पन्जा ३’ पछिकै उच्च शो

रंगखबर, काठमाडौँ – वर्षको सुरुवातमा रिलिज भएको ‘कालो वर्ष’ हलमा आए गएको पत्तो भएन । बैशाख १३ मा रिलिज भएको हलिउड फिल्म ‘एभेन्जर्स: इन्ड गेम’को डरले कुनै ठुला फिल्म रिलिज

‘राता मकै’को नजरमा पुष्प लामो रेसको घोडा

रंगखबर, काठमाडौँ – बहुप्रतिक्षित फिल्म ‘दाल भात तरकारी’ बैशाख २० बाट देशभरका हलमा प्रदर्शन हुँदैछ । महासंचारको प्रस्तुति, मल्टीस्टारको जमघट र गीत/संगीतले गर्दा फिल्मको हाइप उचाईमा छ । वर्षकै पहिलो

‘वीर बिक्रम २’ले पर्पल कार्पेट प्रिमियरमा कलाकार र प्राविधिकलाई राजकीय सम्मान दिने

रंगखबर, काठमाडौँ – नेपालमै पहिलो पटक फिल्म ‘वीर बिक्रम २’को रोयल ‘पर्पल’ कार्पेट प्रिमियर गरिने भएको छ । निर्देशक मिलन चाम्सले शान्ति र समानताको लागि यो प्रिमियर गर्न लागेको बताए

आँचलको अभिव्यक्ति ‘आँखैले देखेको छु, २ लाख लिएर १५ लाखको डंका फुकेको’

रंगखबर, काठमाडौँ – अभिनेत्री आँचल शर्मा मनमा जे कुरा खेल्छ, त्यसलाई धक नमानी मिडियामा बोलिदिन्छिन । कतिले उनको यो व्यवहार मन पराउछन । भने, कति विपक्षमा उत्रिन्छन । अहिले फिल्म

रोहितको लगानीमा दीपक-दीपाको ‘छ माया छपक्कै’ घोषणा

रंगखबर, काठमाडौँ – ‘घामपानी’ र ‘गोपी’ जस्ता फिल्मका निर्देशक दीपेन्द्र लामाले निर्देशन गर्ने फिल्म ‘छ माया छप्पकै’को आधिकारिक घोषणा गरिएको छ । दीपक-दीपाको फिल्मलाई आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्मस् र

ट्युमरका कारण श्वेताको अचानक शल्यक्रिया, लेखिन ‘दोस्रो जीवन पाएँ’

रंगखबर, काठमाडौँ – अभिनेत्री श्वेता खड्काको गर्धनमा ट्युमर देखिए पछि भारतको नयाँ दिल्लीमा शल्यक्रिया गरिएको छ । फिल्म ‘हेल्लो जिन्दगी’को छायाँकनका लागि लण्डन पुगेकी श्वेताले अचानक ट्युमरको शल्यक्रियाको बारेमा जानकारी

‘रे’को रोमान्टिक नम्बरमा मस्त सुजाता र दिवश

रंगखबर, काठमाडौँ – असार २७ बाट अलनेपाल रिलिज हुने फिल्म ‘रे’को रोमान्टिक नम्बर सार्वजनिक गरिएको छ । ओम सुनारको संगीत रहेको ‘सागर माथि’ शिर्षकमा मुख्य कलाकार सुजाता थापा र दिवश

अनुपबिक्रमको ‘कप्स’ ट्रेलर रिलिज

रंगखबर, काठमाडौँ – अनुपबिक्रम शाही स्टारर फिल्म ‘कप्स’को ट्रेलर रिलिज गरिएको छ । जेठ १७ गते रिलिज हुने फिल्ममा उनि डिएसपी अमन सिंहको भूमिकामा देखा परेका छन् । यस कप्स