साहित्य/नाटक

‘भोकभाकै छाडिएको बच्चा च्याँट्ठिन छाड्यो भने के हुन्छ ?’

शनिवार दिउँसो चितवनस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युटको भवनमा युवा कवि सङ्गीत श्रोता ‘समय सन्नाटा’ कविता वाचनका क्रममा निकै आक्रमक सुनिएँ । उनले यो कवितामार्फत देशमा भइरहेका विभिन्न खाले अन्याय र विभेदविरुद्ध

‘अलग अभियान’मा विनोदका ‘कबाडखाना’देखि ‘अप्ठ्यारो मान्छे’सम्म

‘हाडमासु र खुन–खनिजले बनेको मान्छेलाई सिसी, कागज र फलामको पिण्डमात्रै देखेपछि मान्छेलाई मान्छे नदेखेपछि तिमी पनि त मान्छे रहँदैनौ ’ युवा कवि विनोदविक्रम केसी शनिवार दिउँसो ललितपुरस्थित सातदोबाटोको एउँटा साघुरो

म र मेरै कपडाका खल्तीहरू  

भोलि उठ्दा मेरो खल्तीमा एक पैसा हुने छैन के अनि म मेरो खल्तीहरु जस्तै रित्तिए त ? के म मैले आफैले लगाएका कपडाहरूको खल्ती मात्र हुँ?

दयाहाङ राईले खोलेको क्याफे हेर्न आउनेको भिड

दर्शकलाई हात जोड्दै सरी “भोली आउनुस न है ,हाउसफुल भै गयो” भन्दै थिए दयाहाङ । प्राय सधै हाउसफुल गइरहेको यो क्याफेमा पानी बाहेक केहि खान पाइदैन,तर मनोरञ्जन भने मज्जाले गर्न

नाटक हेरेपछि : खुलेन अर्काे सिंहदरबारको टेन्डर

–अनिल यादव आफू भ्रष्टाचार निवारण आयोगबाट भन्दै एकजना कर्मचारी सरकारी इन्जिनियरकहाँ आइपुग्छ । भन्छ, ‘पर्खाल त पूरा गर्नु भएनछ नि थापाजी ?’ इन्जिनियर थापाले तुरुन्तै उसको सहयोगी सुधीरलाई बोलाउँछ र

कविता: जग खनिरहेको मान्छे

 -विनाेदविक्रम केसी म भन्दिनँ– प्रधानमन्त्री, ढुंगा बोक्न आऊ ! राष्ट्रपति, माटो मुछ्न आऊ ! मन्त्रीहरू, काठ चिर्न आओ ! सभासद्हरू, गारो लाउन आओ ! नेताहरू, तजबिज मिलाउन आओ ! मेरो

साहित्यकार चन्द्राको ‘प्रेमको तस्विर’ माथि अन्तरमन्थन

रंग खबर, दमक । साहित्यकार चन्द्रा चाम्लिङ राईको गजल संग्रह ‘प्रेमको तस्विर’ माथि बुधबार झापाको झिलझिलेमा अन्तरमन्थन भएको छ । सङ्खुवासभा धुप—५ भोगटेनीकी साहित्यकार चन्द्रा चाम्लिङ राईका तेस्रो कृतिको रुपमा गजल

भुकम्प अनुभुती : आँखै अघि दुई बालिकाले प्राण त्याग्दा…

अस्पतालको प्राङगणमा हतासीदै मोटरसाईकलमा १ बालिका र पछि पछि एउटा ट्याक्सिमा ४ बालिकाहरु रक्ताम्मे र छटपटाई रहेको अवस्थामा ल्याइदै थियो जुन देख्ने म पनि भए । पर्खाल लडेर...

भूकम्प डायरी : वैशाख १२ देखि १५ सम्म

यो दिन हरेक नेपालीको मस्तिष्कमा नमिठो स्मृति भएर बसेको छ । यो समय मेरो लागि पनि चाहेर मस्तिष्कबाट ‘डिलिट’ गर्न नमिल्ने बन्यो । यो दिनसँग जोडिएका घटनाहरू ...

दयाहाङको ‘जिरो जिरो जेड’ मण्डलामा फेरी देखाँइदै

रंग खबर, काठमाण्डौं । गएको फागुन २९ गतेदेखि चैत १५ गतेसम्म मन्चन गरिएको नाटक ‘जिरो जिरो जेड’ दर्शकको अत्याधिक मागले गर्दा  शुक्रबार (आज) बाट मण्डला थिएटरले पुन: मन्चन गर्ने भएको