आधुनिक

सुन्दर दृश्यमा खिचिएको ‘याद’ सार्बजनिक ( भिडीयो )

काठमाडौँ  । आइसल्याण्डमा पहिलो पटक खिचिएको नेपाली म्युजीक भिडीयो ‘याद’ मा त्यहाँका सुन्दर दृश्यलाई आकर्षक तरिकाले कैद गरिएको छ । उक्त स्थानमा बलिउड चलचित्र दिलवालेको एक गीत ‘गेरुवा’ खिचिएको थियो

भाई जन्मदिनमा दिदीभाईको नयाँ गीत ‘मैले सास फेर्दा’ (भिडियो)

रंगखबर, काठमाडौं । गायिका सरु गौतमको नयाँ गीत सार्वजनिक भएको छ । स्वरमा भाई सरोज गौतमसँग सहकार्य गरेर उनले ‘मैले साँस फेर्दा’ बोलको गीत सार्वजनिक गरेकी हुन् । भाई सरोजको जन्मदिनको

प्रमोदको गीतमा नीता र अनुजको यस्तो प्रेम (भिडियो)

रंगखबर, काठमाडौं । गायक प्रमोद खरेलको  स्वरमा ‘तिम्रो सम्झनामा…’ बोलको सेन्टिमेन्टल गीत सार्वजनिक भएको छ । गीतमा मोडल अनुज चिलुवाल, अभिनेत्री नीता ढुंगाना र जीत सागरको अभिनय रहेको छ ।

देशुको गीतमा अनु र जीवनको रोमान्स (भिडियो)

रंगखबर, काठमाडौं । प्रवासमा रहेर नेपाली संगीतमा लाग्ने संगीतकर्मीको भिड पछिल्लो समय बढ्दै छ । यसकै सुचीमा पर्छिन्– गायिका देशु गोले । बेलायतमा बस्दै आएकी उनले नयाँ गीत सार्वजनिक गरेकी

जुना भन्दैछिन् ‘भुल भए माफ गर’ ( भिडियो )

म्युजीक भिडियो ‘भुल भए माफ गर’ सार्बजनिक भएको छ । सार्बजनिक गीतमा अर्जुन पोखरेलको संगीत , डिल्ली चन्दको शब्द र अन्जु पन्तको स्वर सुन्न सकिन्छ । प्रकाश धितालले निर्देशन गरेको

यस्तो छ मेलिनाले गाएको थारु गीत ‘चाँद जैसिन तोहार सुरतिया’ (भिडियो)

रंगखबर, काठमाडौं । पछिल्लो समयकी लोकप्रिय गायिका मेलिना राईंले पहिलोपल्ट थारु भाषाको गीत गाएकी छिन् । ‘चाँद जैसिन तोहार सुरतिया’ बोलको गीत गाएकी हुन् । स्वरमा उनलाई थारु गायक नरेश

देशुको ‘दिलको राजा’मा शिल्पालाई छाडेर रक्षासँग गौरव (भिडियो)

रंगखबर, काठमाडौं । बेलायतमा बसेर नेपाली गीतसंगीतमा सक्रिय रहेकी गायिका देशु गोलेले आफ्नो नयाँ गीत बजारमा ल्याएकी छन् । ‘यो दिलको राजा’ गीतको म्यूजिक भिडियो ल्याएकी हुन्। देशुकै शब्द रहेको

फेरी म्युजीक भिडीयोमा अकेसा , सार्बजनिक भयो आकंक्षाको ‘तिम्रै दिलमा’ ( भिडीयो )

गायीका आकंक्षा बस्यालको स्वरमा नया गीत ‘तिम्रै दिलमा’ सार्बजनिक भएको छ । जुन गीतलाई अमेरीकामा छायाँकन गरिएको हो ।गीतमा साजन शाहको संगीत रहेको लेखु सहयात्रीको सब्द समाबेस छ । जहाँ नायीका तथा मोडल अकेसा

कौशलको स्वरमा ‘कालि खोला’ सार्बजनिक ( भिडीयो )

‘कालि खोला’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । सार्बजनिक गीतमा गायक कौशलराज खड्काको स्वर , चन्द्रलाल तामांगको शब्द र मनोज चौलागाईको संगीत सुन्न सकिन्छ । गीतलाई रोमान्टिक शैलीमा तयार

‘झम्मक झम्मक’ लिएर आए हृदय , भिमफेदी गाईजसंग मालाको ठुम्का ( भिडियो )

रंग खबर । ‘झम्मक झम्मक’ बोलको म्युजिक भिडियो सार्बजनिक भएको छ । नव गायक हृदय दाहालको स्वर रहेको सार्बजनिक गीतमा राजेन्द्र बजगाईको शब्द संगीत सुन्न सकिन्छ । मोडल तथा नायिका