Photo Caption

सेक्सी आनाका ७ तस्बिर

मारुनी

फिल्म ‘मारुनी’का मुख्य कलाकार साम्राज्ञी राज्यलक्ष्मी राणा, पुष्पल खड्का र रेविका गुरुङ

हामी तीन

फिल्म ‘प्रसाद’को प्रिमियरमा फोटो सेसन गर्दै कोरियोग्राफर/निर्देशक रेनशा वान्तवा राई, अभिनेत्रीद्वय नम्रता श्रेष्ठ र सुनिशा बजगाईं

ए मेरो हजुर !

फिल्म ‘ए मेरो हजुर ३’को छायाँकनमा रोमान्टिक अनमोल केसी र सुहाना थापा

कति राम्रो पहिरन

फिल्म ‘इन्टु मिन्टू लण्डनमा’को प्रिमियर फोटो सेसन गर्दै टिम

पब्लिकमै रोमान्स !

फिल्म ‘कस्मिक लभ’को गीत छायाँकनमा रोमान्टिक बन्दै प्रशान्त ताम्राकार र दीया मास्के

दाल, भात र तरकारी !

फिल्म ‘दाल भात तरकारी’को घोषणा कार्यक्रममा दुई अभिनेत्रीसँग रोमान्टिक पुष्प खड्का

‘कायरा’सँग रोमान्टिक आर्यन

फिल्म ‘कायरा’ पहिलो पटक रोमान्स गरेका अभिनेता आर्यन सिग्देल र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह तस्विर: कुशल घतानी राई

‘इन्टु मिन्टु नेपाल’मा

‘इन्टु मिन्टु लण्डनमा’को टिजर रिलिज कार्यक्रममा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहकासाथ डेब्यु कलाकार धिरज मगर र निर्देशक रेनषा वान्तवा राई तस्विर: कुशल घतानी राई

मिठो हाँसो

‘एउटा यस्तो प्रेमकहानी’बाट डेब्यु गर्न लागेका शिव श्रेष्ठ पुत्र शक्ति श्रेष्ठ र करिश्मा मानन्धर पुत्री कबिता मानन्धर