Photo Caption

पेज थ्री पार्टी

शुक्रबार भिक्ट्री लाउन्जमा चपली हाइट २ ले आयोजना गरेको पेज थ्री पार्टीमा फोटो लिदै आयुषमान जोशी र परमिता राणाका साथ फ्यानहरु

विर विक्रम परिवार

  राजधानीमा आयोजित प्रेसमिटमा उपस्थित नाजिर हुसेन, मिलन चाम्स, रेनाषा राई र अनुपबिक्रम शाही

कसलाई हेरेको त्यसरी

विश्व रेकर्ड राख्ने लक्ष्यका साथ घोषणा भएका 'जालो' र 'जालो रिटन्र्सका कलाकार वर्षा सिवाकोटी र भानु प्रताप

दर्पण छायाँ २ मा हामीहरु

छायांकनरत फिल्म 'दर्पण छायाँ २' का लिड कलाकारहरु श्रद्धा प्रसाईं, पुष्पल खड्का र साहारा कार्की

हामी पनि मनोनित

असार १८ गते चलचित्र कलाकार संघले आयोजना गर्न लागेको फान अवार्डका उत्कृष्ठ पाँच मनोनयनको प्रमाणपत्र लिने क्रममा फिल्मकर्मी

हाम्रो जोडी

फिल्म 'गाजलु' एक दृश्यमा अनमोल केसी र सृष्टि श्रेष्ठ

म त तिम्रै हुँ

फिल्म 'म त तिम्रै हुँ'को ट्रेलर लन्च कार्यक्रममा जमेको आकाश र ज्योत्सनाको जोडी

ओ… मेरी राधा

फिल्म 'राधा'को छायांकनको क्रममा जीवन लुइँटेल र संचिता लुइँटेल

सिरैमा सिरबन्दि

सैनिक श्रीमती संघले भुकम्प पीडितका सहयोगार्थ टुंडिखेलमा आयोजना गरेको 'अमरपन्छी' कन्सर्टमा प्रस्तुति दिदै नायिका प्रियंका कार्की

के म तिम्रो होइन र

फिल्म ‘के म तिम्रो होइन र’ को हल रिपोर्ट बुझ्न ‘गोपी कृष्ण’ हल परिसर पुगेको फिल्म युनिट