Photo Caption

अब लुटिन्छ !

फिल्म ‘लुटेरा’ को शुभ मुहूर्तमा निखिल उप्रेती र हर्षिका श्रेष्ठ ।

म त मर्छु कि क्या हो ठुली !

‘दर्शन नमस्ते रेष्टुरेन्ट’ को उद्घाटनमा राजेश पायललाई केक खुवाउँदै केकी । तस्विर : विशाल राई

यो के हो माया जस्तै !

फिल्म ‘हाउ फन्नी’ को एक गीतमा केकी अधिकारी र अनुप विक्रम शाही ।

शिल्पा र सविनको ‘घन्टी बज्यो’ !

प्रतिक्षित फिल्म ‘हवल्दार सुन्तली’ को एक गीतमा शिल्पा पोखरेल र सविन श्रेष्ठ ।

बल्ल ‘होमवर्क’ सकियो

गोपिकृष्ण मुभिजको फिल्म ‘होमवर्क’ मा आर्यन सिग्देलको यस्तो लुक्स ।

‘रिल लाइफ’ को प्रेम जोडी

हाल छायांकन भइरहेको फिल्म ‘चलेछ बतास सुस्तरी’ का जोडी सुष्मा कार्की र प्रमोद भारद्धाज ।

‘वन वे’ हेर्नुहोस् है !

फिल्म ‘वन वे’ कि डेब्यु हिरोइन माला सुब्बा ।

गोली हो गोपि होइन !

निखिल उप्रेती निर्देशित एवं अभिनित फिल्म ‘भैरव’ को आइटम गीतमा नृत्य गर्दै मेनुका प्रधान ।

नमस्कार है सबैलाई !

पाल्पाको रिडी बजारमा आयोजित मेलाको समापन कार्यक्रममा रेखा थापा ।

हामी आउँदैछौ वैशाख २५ मा

प्रतिक्षित फिल्म ‘होस्टेल रिटर्न्स’ का कलाकार सुशिल श्रेष्ठसंग शशी श्रेष्ठ