टिभी खबर

रहेनन् हाँस्य कलाकार आरपी भट्टराई |४५ बर्षको उमेरमा छोडे संसार

रंग खबर, काठमाडौँ | चर्चित हाँस्य कलाकार आरपी भट्टराई ‘लाजाराम’को ४५ बर्षको उमेरमा निधन भएको छ । मधुमेह र उच्च रक्तचाप बिरामी आरपीलको  बिहिबार राति निधन भएको अनुमान गरिएको छ ।

यसपालीको गाइजात्रामा धुर्मुस-सुन्तली नहुने, यस्ता छन् गाइजात्रेका कार्यक्रम

रंग खबर, काठमाडौँ | यसपालीको गाइजात्रा कार्यक्रममा सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’ नहुने भएका छन् । भुकम्पले क्षतिग्रस्त पारेको सिन्धुपाल्चोकको गिरान्चौर बस्ति निर्माणमा लागि परेको यो जोडीलाई यसपालीको गाइजात्रामा

हास्यकलाकार राजु कमेडी भन्छन्- ‘थोत्रो रेडियो फाप्यो’

कान्तिपुर टेलिभिजनबाट प्रसारण हुने हास्य टेलिसिरियल ‘डिट्ठा सा’ब’ मा राजु कमेडी (भुजेल) ले ‘पन्ना काजी’ र ‘नारायण बाजे’को भूमिका निर्वाह गर्छन् । उनले सिरियलमा बोल्ने ‘नारायण भन मलाई’ र ‘दैव

धुर्मुस-सुन्तलीको मन छुने गित ‘यो प्रण’| पालभित्र देखियो पारिवारिक माया(भिडियो)

रंग खबर, काठमाडौँ | देशको रियल हिरोको दर्जा पाएका धुर्मुस र सुन्तलीको समाजसेवालाई समेटिएको देशभक्ति गित सार्वजनिक भएको छ । गीतमा धुर्मुस र सुन्तली संगै डा: भिष्म कुमार भुसाल फिचरिङ्

फरक/रोचक : ‘कानै नछेडी मुन्द्रे हिट’

हास्यकलाकार जितु नेपाल नेपाली दर्शकमाझ ‘मुन्द्रे’ नामले परिचित छन् । टेलिसिरियल ‘जिरेखुर्सानी’को यो चरित्रबाट चर्चा कमाएका उनी यतिबेला फिल्ममा फरक–फरक भूमिकामा देखिन थालेका छन् । उनले फिल्म ‘६ एकान ६’

फरक/रोचक : ‘इन्सपेक्टर ठानेर सलाम गरे’

पछिल्लो समय चर्चामा छ, नेपाल टेलिभजनबाट प्रसारण हुने हास्य सिरियल ‘हाकाहाकी’ । सिरियलमा दुइटा भूमिकामा देखिन्छन्, सुजित थापा । एउटा ‘जिते’ र अर्को ‘डेभिड’ । जितेले बोल्ने ‘आगो पारामा’, ‘तुलाई

भद्रगोलका ‘बले’ भन्छन्, ‘साथीको टिसर्टले हिट भएँ’

पछिल्लो समय चर्चामा रहेको हास्य टेलिसिरियल ‘भद्रगोल’का पात्र हुन्, ‘बले’ अर्थात् सागर लम्साल । उनले सिरियलमा बोल्ने ‘ए आम्मा हो’, ‘सही कुरो बोरो, ‘कुरो’ जस्ता थेगो अहिले धेरैका मुखमा झुन्डिएका

‘ककरोच’को कपाल किस्सा

हास्य टेलिशृंखला ‘भद्रगोल’का कलाकार हुन्, हरि निरौला । धेरैले उनलाई ‘ककरोच’ नामले चिन्छन् । ‘ककरोच’ को डे«डलक कपाललाई लिएर सिरियलभित्रका ‘बले’ ले सधैँ भन्ने गर्छन्, ‘ककरोच बोरोको कपाल चाहिँ हो

बढ्दो महिला हिंसा विरुद्ध ‘दोबाटे’ | महिलाहरुले निकाले र्‍याली

रंग खबर, पथरी (मोरङ) । मोरङको पथरी शनिश्चरेस्थित कञ्चनजंघा नाट्य समूहले बढ्दो महिला हिंसा विरुद्धमा चेतनामुलक टेलिश्रृंखला निर्माण गरेको छ । पछिल्लो समयमा महिला हिंसाको घटना विरुद्ध भइरहेका कडा कारबाहीका मागका

अनिश्चितकालका लागि रोकियो ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ को प्रशारण

रंग खबर, काठमाण्डौं । नेपाल टेलिभिजनबाट हरेक साता प्रशारण हुने दुई हाँस्य टेलिफिल्म ‘जिरे खुर्सानी’ र ‘भद्रगोल’ अनिश्चित कालका लागि बन्द भएका छन् । विज्ञापन कम्पनी वर्ल्ड भिजन एड्भर्टाइजिङको गद्धारीले गर्दा प्रसारण