‘ घनचक्कर’को गीतमा सौगात र सलोनको यो कस्तो चक्कर – भिडियो



रंगखबर, काठमाडौँ- सौगात मल्ल र सलोन बस्नेत स्टारर फिल्म ‘ घनचक्कर’ को पहिलो गीत सार्वजनिक भएको छ । ‘हिरो बोल रहेको उक्त गीतमा सौगात र सलोन हिरो बन्ने चक्करमा छन । राजेशपायल राई र देव कोइमिको स्वर र देव कोइमी र विपिन आचार्यको शब्द तथा संगीत रहेको छ।

भिडियो हेर्नुस: 

 

जितेन्द्र राजोपाध्यायले निर्देशन रहेको फिल्म भट्ट एण्ड सन्स प्रोडक्सन ब्यानर तथा हरि भट्ट र सुर्य नाथको लगानी रहेको छ । फिल्ममा सौगात र सलोनका अलावा सरोज खनाल, आशंत शर्मा, शिशिर भण्डारी, ममता प्रधान लगायतका कलाकारको अभिनय रहेको । फिल्ममा अर्जुन सिंहको कथा अष्ट महर्जनको द्वन्द र कागी लिम्बुको पटकथा तथा संवाद रहेको छ ।

प्रतिक्रिया दिनुहोस्