गीता भट्टराईको माया जालमा परे सम्पदा र बाबुराम (भिडियोसहित)



रंग खबर,काठमाडौँ | आधुनिक एबम लोक गायिका गीता भट्टराई आफ्नो नयाँ गित सार्वजनिक गरेकी छिन । ‘माया जालमा परे’ बोलको लोकदोहारी गीतमा सम्पदा बानियाले र बाबुराम बोहराले अभिनय गरेका छन् । तिन बर्ष अगाडी ‘जोवन ढल्कियो’ एल्बम सार्वजनिक गरेर सांगीतिक क्षेत्रमा प्रवेश गरेकी गीता भट्टराईले केहि महिना अगाडी ‘भुल्नै गार्हो भो’ बोलको आधुनिक गित गाएर चर्चामा आएकी थिइन् । सांगीतिक क्षेत्रमै केहि गर्छु भनेर लागि परेकी गीता भट्टराईलाइ यो गितले सांगीतिक उचाई दिनेमा उनि ढुक्क छिन ।

gita bhattarai

गीतमा गीता भट्टराई संगै खुमन अधिकारीको पनि स्वर रहेको छ । बाबुराम बोहराको शब्द रहेको गीतमा खुमन अधिकारीको संगीत रहेको छ । भने कोरियोग्राफी शंकर बिसिको रहेको छ ।

हेर्नुस भिडियो:-

 

प्रतिक्रिया दिनुहोस्