‘कालो पोथी’ हेरेका ज्ञानेन्द्र मल्ल भन्छन: फिल्म क्षेत्रले पनि फड्को मार्दैछ



रंग खबर, काठमाडौँ | नेपाली क्रिकेट टिमका उप-कप्तान ज्ञानेन्द्र मल्ल प्राय खेलमा समय खर्चिन्छन । तर कहिले काहिँ खेलबाट टाढा रहदा घुम्न र फिल्म हेर्न मन पराउने कुरा व्यक्त गरेका छन् ।

hjjsjfg

रंग खबरसंगको एक अन्तर्वार्तामा नेपाली फिल्म अहिले राम्रो बन्दै गैरहको, र फिल्म उधोगले पनि प्रगति गर्दै गरेको कुरा उल्लेख गरेका छन् । पछिल्लो पटक ‘कालो पोथी’ फिल्म हेरेको र फिल्म एकदम मन परेको प्रतिक्रिया दिदै अब ५० ओभरको वर्ल्ड कपमा नेपाललाई पुर्याएर नेपाली जनतालाई खुसि पार्ने विश्वाश समेत व्यक्त गरेका छन् ।

हेर्नुस भिडियोवार्ता:

प्रतिक्रिया दिनुहोस्