कृष्णको ‘मलाई आँधी नबनाऊ’ : असल र श्रद्धाको रोमान्स (भिडियो)



गायक कृष्ण काफ्लेको नयाँ गीत ‘मलाई आँधी नबनाऊ’को म्युजिक भिडियो सार्वजनिक भएको छ। लेखु सहयात्रीको शब्द रहेको गीतमा पुरुषोत्तम न्यौपानेको संगीत र एरेन्ज छ।

गीतको भिडियोमा अभिनेत्री श्रद्धा प्रसाई र मोडल असल सुब्बा देखिएका छन्। भिडियोमा उनीहरुको ‘लभ क्यामेस्ट्री’ देख्न सकिन्छ। अर्जुन तिवारीको छायांकन, निशान घिमिरेको सम्पादन रहेको यो गीतको भिडियो निर्देशन विशाल भण्डारीले गरेका छन्।

हेर्नुस् भिडियो :

प्रतिक्रिया दिनुहोस्