यस्ता छन् ‘दैलो’को मास्टर



रंगखबर, काठमाडौँ – ‘हामी मास्टर’ शिर्षकमा फिल्म ‘दैलो’को गीत रिलिज भएको छ । कमेडी ढर्राको गीतमा शिक्षकका बारे वर्णन गरिएको छ ।

निलम उप्रेतीको शब्द, संगीत र स्वर समावेश गीतको भिडियो कमल राईले तयार गरेका हुन् । सुरेश उप्रेती निर्देशित फिल्ममा सुरेश उप्रेती, दुर्गा साउद, विकाश चापागाई, दीपक डोटेल, मुना प्रसाईंलगायतको अभिनय छ ।

‘दैलो’ कार्तिक ३० गते दर्शक माँझ पुग्दैछ ।

प्रतिक्रिया दिनुहोस्