फेरी म्युजीक भिडीयोमा अकेसा , सार्बजनिक भयो आकंक्षाको ‘तिम्रै दिलमा’ ( भिडीयो )



गायीका आकंक्षा बस्यालको स्वरमा नया गीत ‘तिम्रै दिलमा’ सार्बजनिक भएको छ । जुन गीतलाई अमेरीकामा छायाँकन गरिएको हो ।गीतमा साजन शाहको संगीत रहेको लेखु सहयात्रीको सब्द समाबेस छ ।

जहाँ नायीका तथा मोडल अकेसा बिष्ट देखिएकी छन् । कुनै समय म्युजीक भिडीयो र भिजेमा राम्रै नाम कमाएकी उनि पछिल्लो समय भने अमेरिकामा बस्दै आएकी छन् ।

सार्बजनिक गीतमा उनि निकै रोमान्टिक मुडमा देखिएकी छन् । भिडीयोमा   मोडल बिष्ट संगै जन्गबु शेर्पा देखिएका फिचर भएका छन्  ।म्युजीक भिडीयोमा सौरम राज तुलाधरको निर्देशन ,शम्भु मोक्तानको छायाँकन र निसान घिमिरेको सम्पादन देख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्