ओम र अन्जुको स्वरमा “तिम्रै काखमा” ( भिडीयो )



गायक ओम रोदनले “तिम्रै काखमा” सार्बजनिक गरेका छन् । प्रवासमा रहेर पनि पछिल्लो समय नेपालि गीत संगीतमा सक्रीय हुदै आएका गायक ओमलाई  गायिका अन्जु पन्तले नै गीतमा साथ् दिएकि छिन । ओम आफ्नै र गायिका अन्जु पन्तको आवाजमा रहेको “तिम्रै काखमा” गीतका कुशल गीतकार एकनारायण भण्डारीको यस गीतमा शब्द रहेको छ भने आशिष अविरललको संगीत रहेको छ ।

भिडियो लाई अर्जुन अधिकारीले निर्माण गरेका हुन् भने भिडियोमा निशान घिमिरेको सम्पादन रहेको छ ।  उत्सव दाहालको छायांकन रहेको भिडियोमा रिमा बिश्वकर्मा अनि गायक स्वयंम ओमको आफ्नै अभिनय रहेको छ ।

प्रतिक्रिया दिनुहोस्