‘केही चोटले’ कस्तो पिडा दिन्छ ? ( भिडीयो )



‘केही चोटले’ बोलको म्युजीक भिडीयो सार्बजनिक भएको छ । प्रकाश सिङको स्वर शब्द तथा संगीत रहेको गीतमा फिरोज बज्राचार्यको एरेन्ज सुन्न सकिन्छ ।   प्रेम र प्रेमपछको पिडालाई देखाइएको म्युजीक भिडीयोमा वर्षा सिवाकोटी र गम्भीर बिष्टको अभिनय समाबेस छ । गीतको भिडीयोलाई निर्देशन समेत बिष्टले नै गरेका हुन् ।

केही समय देखि बिदेशी भूमीका बस्दै आएका गायक सिङले गीतबाट आएको प्रतिक्रियाले आफुलाई हौसला बढेको बताए । कुलेखानी आसपासका स्थानमा छायाकन गरिएको गीतमा , नबिन निरौलाको सम्पादन , ज्ञानेन्द्र शर्माको छायांकन र सुरेन बस्यालको सह निर्देशन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्