सकियो दिपिका-रणवीरको विवाह, यस्तो छ सेलेब्सको रियाक्सन



रंगखबर, काठमाडौँ- ६ वर्षको प्रेमलाई अन्तत दिपिका र रणवीर एक भएका छन्। उनीहरुले विवाहको तस्बिर सार्बजनिक गर्नासाथ बलिउड सेलेब्सको बधाई ले सोसिअल मिडिया भरिन थाल्यो। करन जोहरले सबै भन्दा पहिले यो जोडीलाई बधाई दिए, माया र खुसि सदाका लागि ! यता अनुष्का शर्मा ले दुबैलाई विवाहित क्लबमा स्वागत गरिन। विपाशा बासुकालागि यो महान प्रेम कहानी बन्यो। नेहा धुपियाले यो विवाहलाई ब्लकबस्टरको संज्ञा दिईन। आलिया भट्टले उनीहरुको तस्बिरमा लव रियाक्ट गरिन। प्रिती जिन्टाले नयाँ जीवनका लागि शुभकामना दिईन। शाहरुख खानले जिरोको बौवा बन्दै, दिपिकाले विवाह  गरिन , अब उमेर सक्यो ट्विट गरे। साथै अन्य धेरै सेलेब्स ले बधाई दिएका छन्। दिपिका र रणवीर को रिसेप्सन पार्टी अनि त्यहाँ उपस्थित सेलिब्रेटी को चहलपहल को पर्खाइ छ अब।

बलिउडका सेलेब्सले के के भने हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्