सनी लियोनीले गराएको न्युड फोटोशुटका कारण विवादमा



मुम्बई। सनी लियोनी र उनको  पती डेनीयलले सँगै फादर्स डे सेलिब्रेट गरे। यसै अवसरमा उनले बच्चाहरु सँग फोटोशुट गरेको फोटो शेयर गरेकी थिइन्। यसका साथै डेनियलले इन्स्टाग्राममा एउटा फोटो  राखे जसमा उनि पत्नी सनी र छोरी निशा सँग देखिए।

उक्त फोटोमा सनी लियोनी र उनका पती न्युड देखिएका छन्। उक्त फोटो अगाडी आएपछि सनी र उनका पती दुवै जनालाई ट्रोलको शिकार बनेका छन्। सोशल मिडियामा युजरहरुले उनलाई निकै नराम्रा- नराम्रा कमेन्टस गरेका छन्।

धेरै युजरहरुले पब्लिक प्लेटफर्ममा यसरी बिना कपडा प्रस्तुत हुनु सहि नहुने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्