सुरज मानन्धरको नयाँ गीत “तिम्रो अंगालोमा” सार्बजनिक ( भिडीयो )



गायक सुरज मानन्धरको नयाँ गीत “तिम्रो अंगालोमा” सार्बजनिक गरेका छन्  । गीतमा गायक मानन्धरलाई अन्जु पन्तले साथ् दिएकि छिन ।

यो गीतमा संगीतकार चन्दन के श्रेष्ठ संगीत गोबिन्द दाहालको शब्द संगै फणिन्द्र राईको संगीत संयोजन रहेको छ ।

चर्चा कमाउन सफल मानन्धरको यो गीतको म्युजिक भिडियोमा निराजन प्रधान अनि अशिष्मा नकर्मीको अभिनय छ । राजिव समरको कोरियोग्राफी रहेको भिडियो लाई अनिल के मानन्धरले छायांकन गरेका हुन् भने सुप्रिम पराजुलीले सम्पादन गरेका छन् भने भिडियो लाई शान थापाले निर्देशन गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्