यस्तो छ टंकले गाएको थारु भाषाको म्यूजिक भिडियो (फोटोफिचरसहित)



रंग खबर, काठमाण्डौं । थारु भाषामा तयार गरिएको गायक टंक वुढाथोकीको नयाँ म्यूजिक सार्वजनिक भएको छ । ‘ओइ लब्ली’ बोलको म्यूजिक भिडियोमा नायिका सुजना ढकाल र मोडल नरेश जोगि फिचरिङ छन् ।
sujana dhakalसंचारकर्मी प्रकाश मिश्रको शब्द रहेको गीतमा टंक स्वयम्ले संगीत भरेका हुन् । राजवंशी भाषामा समेत गीत गाइसकेका टंकले पहिलोपटक थारु भाषामा गीत गाएका हुन् । नायिका सुजनाले पनि पहिलोपटक थारु यूवतीको भुमिका निर्वाह गरेकी हुन् । ‘सम्भवत: या थारु भाषाकैे महंगो म्यूजिक भिडियो हो’, निमात्री तुलसी चौधरीले बताइन् । भिडियोलाई गोविन्द मुखियाले निर्देशन गरेका हुन् ।

हेर्नुस् भिडियो :-

sujana 3
tanka bahadur budathoki

 

प्रतिक्रिया दिनुहोस्