निशुको ‘आयो तिहार लिएर देउसी’ सार्वजनिक



रंगखबर, काठमाडौँ – गायिका निशु ढकालले तिहार विशेष गीत सार्वजनिक गरेकी छन् । ‘आयो तिहार लिएर देउसी’ बोलको गीतले तिहारको रमझम दर्साउछ ।

नविन के तिमिल्सिनाको शब्द, संगीत र एरेन्ज रहेको गीतमा एन्जिला, शिल्पा र रुपाले कम्मर मर्काएका छन् । भने, उनीहरुलाई नृत्यमा मीरा, मियाँ, अमिषा, कश्वी, बिक्रम, निर्मल र सुयोगले सघाएका छन् ।

https://youtu.be/_2YZ5_4obbs

प्रतिक्रिया दिनुहोस्