करीनाको कामूक भिडियो



रंगखबर, काठमाडौँ – बलिउडकी सुन्दर अभिनेत्री करीना कपूर खान करिब २ वर्ष पर्दामा कमब्याक हुदै छिन् । उनको पछिल्लो रिलिज फिल्म ‘उड्ता पंजाव’ पछी ‘वीरे दि वेडीङ’मा उनि नयाँ अवतारमा प्रस्तुत भएकी छन् ।

फिल्मको ट्रेलर रिलिज पश्चात चर्चा चुलिएको छ । अब त्यो चर्चालाई थप सहयोग पुग्ने भएको छ । किनकी यहिँ फिल्मको सार्वजनिक गीतमा करीना कामूक रुपमा प्रस्तुत भएकी छन् । उनको यो रुप छोरा तैमुरको जन्म पश्चातको हो ।

‘तारिफें…’ बोलको गीतमा करीनासँगै सोनम कपूर, स्वरा भास्कर, शिखा तलसानिया र बादशाह फिचर्ड छन् । बादशाहकै स्वर रहेको गीतमा करणको संगीत र फराह खानको कोरियोग्राफी समावेश छ । शशांक घोष निर्देशित फिल्म जुन १ मा रिलिज हुदैछ ।

प्रतिक्रिया दिनुहोस्