जिन्दगीको दुई पल भन्दै रिमा र जीवन ( भिडियो )



रंग खबर ।  “जिन्दगीको दुई पल” को म्युजिक भिडियो सार्बजनिक भएको छ । गीतकार रोहन पौडेल (जनक) शब्द रहेको गीतमा हरि लम्सालको संगीत रहेको छ भने रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गीतमा गायक सन्तोष लामा अनि गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ ।

भिडियो लाई अर्जुन तिवारीले छायांकन गरेका छन् भने भिडियोमा भिडियोमा राजिव समरको कोरियोग्राफी रहेको छ । निशान घिमिरेको सम्पादनमा रहेको यस भिडियोमा रिमा बिश्वकर्मा र जीवन भट्टराईको अभिनय रहेको छ भने प्रकाश धितालको निर्देशन रहेको ।

प्रतिक्रिया दिनुहोस्