‘पोइ पर्यो काले’मा भित्रिए सौगात, के सहायक भूमिकामा छन् पूजा र आकाश ?

रंगखबर, काठमाडौँ – शिशिर राणाले निर्देशन गर्ने आगामी फिल्म ‘पोइ पर्यो काले’ कास्टिङका कारण चर्चामा छ । फिल्ममा अहिले सर्वाधिक लोकप्रिय जोडी पूजा शर्मा र आकाश श्रेष्ठलाई निर्देशकले महँगो पारिश्रमिकमा अनुबन्ध गरिसकेका छन् । अब यो फिल्ममा एक अर्का जल्दाबल्दा अभिनेताले इन्ट्री गरेका छन् । विहिबारले सौगात मल्लले उक्त फिल्म साइन गरेका हुन् । फिल्मको … Continue reading ‘पोइ पर्यो काले’मा भित्रिए सौगात, के सहायक भूमिकामा छन् पूजा र आकाश ?