‘रातो टिका निधारमा’लाई ३९.२१ प्रतिशत शोज, मल्टीप्लेक्समा नेपाली फिल्मको दबदबा

रंगखबर, काठमाडौँ – शुक्रबारदेखि नेपाली बक्सअफिसमा प्रदर्शन हुने फिल्मको लागि अग्रिम बुकिङ खुल्ला गरिएको छ । राजधानीका ६ ठुला मल्टीप्लेक्सले यो साता १ सय ५३ शोज निकालेका छन् । यो साता फ्रेस फिल्म अन्तर्गत नेपाली ‘रातो टिका निधारमा’ र हलिउडको ‘एबोमिनेबल’ रिलिज हुँदैछन् । भने, ‘कबड्डी कबड्डी कबड्डी’को दोस्रो सातामा जादु रहिरहने छ । शुक्रबारबाट … Continue reading ‘रातो टिका निधारमा’लाई ३९.२१ प्रतिशत शोज, मल्टीप्लेक्समा नेपाली फिल्मको दबदबा