‘छ माया छपक्कै’ जनमुखी फिल्म हो, यसमा उद्यमी धेरै – दीपेन्द्र लामा

रंगखबर, काठमाडौँ – पत्रिकामा लामो लेखनको अनुभव सँगालेका समिक्षक तथा पत्रकार दीपेन्द्र लामा निर्देशित तेस्रो फिल्म ‘छ माया छपक्कै’ असोज २४ मा रिलिज हुँदैछ । मिडिया लेखनमा स्थापित भैसकेको नाम अहिले निर्देशनमा जम्दैछ । ‘घामपानी ‘ र ‘गोपी’ जस्ता फिल्म निर्देशन गरिसकेका लामालाई रंगखबरले ‘टेक योर पिक’मा आधारित रहेर केहि प्रश्न सोधेको थियो । उनको जवाफ, जस्ताको त्यस्तै… … Continue reading ‘छ माया छपक्कै’ जनमुखी फिल्म हो, यसमा उद्यमी धेरै – दीपेन्द्र लामा