Author: Ranga Khabar

‘डोरी’का १० वटा ‘क्यारेक्टर पोस्टर’हरू एकसाथ सार्वजनिक

रंगखबर, काठमाडौँ:यही चैत १५ गते रिलिज हुने नेपाली चलचित्र ‘डोरी’का १० वटा ‘क्यारेक्टर पोस्टर’हरू एकसाथ सार्वजनिक गरिएको छ । चलचित्रको कथा भित्र कलाकारहरूको भूमिकामा आधारित रही पोस्टरहरू तयार गरिएको छ,

‘कर्मा’मा विपिन र मुकुनको टक्कर हेर्न लायक छ – सौरभ चौधरी

रंगखबर, काठमाडौँ: अभिनेता विपिन कार्की एक्सन फिल्म ‘कर्मा’मार्फत पहिलोपटक एक्सन भूमिकामा देखिँदैछन् । उनलाई टक्कर दिन खलपात्रको भूमिकामा मुकुन भुसाल देखिँदैछन् । खलपात्रमा मुकुन पनि पहिलोपटक हो । ग्रे जोनमा

‘सिरिजको साख जोगाउँदै नयाँपन दिनु चुनौती थियो’ – ‘होस्टेल ३’ लेखक माधव शर्मा

रंगखबर, काठमाडौँ: नेपाली चलचित्र उद्योगमा पटकथा लेखक माधव शर्मा एक उदीयमान नाम हो । उनले हालै प्रदर्शनमा आई व्यापारिक तथा समीक्षागत दुवै रूपमा सफल बनेको चलचित्र ‘होस्टेल ३’ को पटकथा

को होला ‘पिताम्बर’ ?

रंगखबर, काठमाडौँ: नयाँवर्ष २०८२ को छेको पारेर आगामी चैत २९ गतेबाट रिलिज हुने फिल्म ‘पिताम्बर’ को टिम यतिबेला फिल्मको आक्रामक प्रचारप्रसारमा व्यस्त छ । फिल्मको फस्टलुक, टिजर र गीतले फिल्मको

‘भाइरल गोर्खे’को टिजरमा सौगातको भाइरल बन्न संघर्ष

रंगखबर, काठमाडौँ: अभिनेता सौगात मल्ल र अभिनेत्री शृष्टि श्रेष्ठको मुख्य भूमिका रहेको फिल्म ‘भाइरल गोर्खे’को टिजर रिलिज गरिएको छ। जेठको ३० गतेबाट रिलिज हुने फिल्मको प्रचार स्वरुप निर्माण टिमले टिजर

‘कर्मा’को ‘सारी लगाइदेउ’मा विपिन र उपासना

रंगखबर, काठमाडौँ: पोस्टर तथा ट्रेलर रिलिज देखिनै चर्चामा रहेको फिल्म ‘कर्मा’को पहिलो गीत सार्वजनिक गरिएको छ। फिल्मको अभिनेत्री उपासना सिंह ठकुरी र विपिन कार्कीलाई फिचर्ड गरेर ‘सारी लगाइदेउ’ बोलको गीत

‘वसन्त-साँझ’मा प्रकाश – स्वस्तिमा देखि शान्तिश्री – प्रिती सम्मले प्रस्तुती दिने

रंगखबर, काठमाडौँ: आगामी चैत्र २२ गते रिलिज हुने फिल्म ‘वसन्त’को अफिसियल ट्रेलर भोलि शनिबार सार्वजनिक तयारी भैरहेको छ । काठमाडौंको बसुन्धारास्थित सिटी स्क्वायर मलमा ‘वसन्त-साँझ’को आयोजना गर्दै फिल्मको ट्रेलर सार्वजनिक गर्ने

ओभरसिज रिलिजबारे ‘अञ्जिला’ टिमको विज्ञप्ति

रंगखबर, काठमाडौँ: गत हप्ता रिलिज भएको नेपाली फिल्म ‘अञ्जिला’ले नेपालमा अपूर्व सफलताको यात्रा तय गरिरहेको छ । पहिलो हप्तामै उच्च दर्शक आकर्षित गर्न सफल यो फिल्म दोस्रो हप्तामा अझ व्यापक रूपमा

निर्देशक अशोक शर्माकी छोरी कृति शर्माको अभिनयमा डेव्यु

रंगखबर, काठमाडौँ: निर्माता तथा निर्देशक अशोक शर्माकी छोरी कृति शर्माले अभिनयमा डेव्यु गरेकी छन् । उनको अभिनय रहेको म्युजिक भिडियो रिटिङ्ग र्याइँ र्याइँ बिहीबार एक कार्यक्रमका बीच सार्वजनिक गरिएको हो ।

अनिल रिजालको ‘तिम्रै सम्झना छ’ रिलिज

रंगखबर, काठमाडौँ: गायक अनिल रिजालको नयाँ गीत ‘तिम्रै सम्झना छ’ सार्वजनिक भएको छ। उक्त गीतमा गायक रिजाल कै शब्द रहेको छ भने कम्पोजिसन पनि उनकै रहेको छ। भोकलमा अनिल सँगै सन्दर्भ