टुडिखेलमा वन डे ट्यालेन्ट हन्ट

काठमाडौँ  क्लासिक ईभेन्ट र सेलिब्रेटी म्यानेजमेन्टको सहकार्यमा ‘वन डे ट्यालेन्ट हन्ट’को पहिलो संस्करण हुने भएको छ।  अगस्ट १९ तारिकका दिन टुडिखेलमा  सम्पन्न हुने भएको छ। पहिलो पटक आयोजना हुन लागेको यो कार्यक्रममा आफूमा लुकेर रहेको जुन सुकै प्रतिभा  लुकेर रहेको छ उसले सहभागी हुन पाउने  छ।

 

https://www.facebook.com/event/422063051512483/ बाट डाउनलोड गरि भर्ना सकिनेछ ‘वन डे ट्यालेन्ट हन्ट’का विजेताले नगद ५० हजार दोस्रो विजेताले ३० हजार र तेस्रोले २० हजार नगद पाउने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्