‘एलोन’ मा विपाशाको यस्तो डरलाग्दो रुप ! (भडियो)



रंग खबर, भारत ।  बिपाशा बासु र करन सिंहको  फिल्म ‘अलोन’ को पोष्टरसहित अफिसियल ट्रेलर बहिरिएको छ ।

alone 2

यो चलचित्रमा बिपाशा जम्ल्यहा दिदीबहिनीको भूमिकामा देखा पर्ने छिन् । चलचित्रमा बिपाशाको एउटा डरलाग्दो र अर्को बोल्ड अवतार हेर्न पाइनेछ । फिल्मको भर्खरै सार्वजनिक ट्रेलर पनि डरलाग्दो छ । हरर फिल्म मनपराउनेहरु लाई यो प्रतिक्षित बन्न सक्छ ।

यसअघि बिपाशा चलचित्र क्रिचरमा देखा परेकी थिइन् । यो चलचित्र निर्देशक भूषण पटेलले निर्देशन गरेका हुन्। भूषणले यसअघि सनी लियोनका साथ ‘रागिनी एमएमएस–२’ बनाइसकेका छन्।
हालै रिलिज भएको पोष्टरबाट अनुमान गर्न सकिन्छ कि चलचित्रमा बिपाशाले आफ्नो को–स्टार करनसँग निकै हट र बोल्ड दृष्य दिएकी छन्। यो चलचित्र १६ जनवरीमा रिलिज हुने बताइएको छ ।

Watch Trailer Here :-

[its_video]http://youtu.be/e0pdoezNhmc[/its_video]

 

प्रतिक्रिया दिनुहोस्