कतै स्याड त कतै हसिँलो फेश, ‘तथास्तु’ मा रेखाको यस्तो भेष (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । यही शुक्रवारबाट देशव्यापी प्रदशर्नमा आउने रेखा थापा अभिनित फिल्म ‘तथास्तु’ सेन्सर पास भएको छ । सबिर श्रेष्ठ निर्मित एवं निर्देशित फिल्म ‘तथास्तु’ ले चलचित्र जाँच पास समितिबाट युनिभर्सल अर्थात् हरेक उमेर समुहका दर्शकले हेर्न मिल्ने गरी प्रमाण पत्र पाएको हो ।

Tathastu 1

फिल्म ‘तथास्तु’ को सेन्सरमा रेखा थापा स्वयम् पनि सहभागी थिइन् । सेन्सरमा पुरा फिल्म हेरेपछि निर्देशक समेत रहेकी रेखाले फिल्म र निर्देशक सबिर श्रेष्ठको निकै नै प्रशंसा गरेकी छन् । जगदीश्वेर थापाको लेखन रहेको फिल्म ‘तथास्तु’ मा रेखा सँगै किशोर खतिवडा, सुवास थापा र विज्ञान जोशीको मुख्य भूमिका छ । बसन्त सापकोटाको संगीत रहेको ‘तथास्तु’ लाई बाबु श्रेष्ठले खिचेका हुन् । नारी हिंसा र प्रतिकारको प्रतिनिधित्व गर्ने ‘तथास्तु’ प्रतिक्षित फिल्मको रुपमा हेरिएको छ ।

हेर्नुस् ‘तथास्तु’ मा रेखाको कतै स्याड त कतै हसिँलो फेश :-

rekha 7
Rekha thapa 1
rekha thapa 3
rekha thapa 4
rekha thapa 5
rekha thpa 2
rekha 6

 

प्रतिक्रिया दिनुहोस्