राजेश हमालले फेसबुकमा सार्वजनिक गरेको ‘ग्ल्यामरस’ फोटो अहिले चर्चामा



रंग खबर, काठमाण्डौं । अभिनेता राजेश हमाल बिबाह पश्चात सामाजिक संजाल फेसबुकमा निकै सकृय हुन थालेका छन। फेसबुकमा उनि घुमेको देखि जमघटका स्ट्याटस तथा फोटोहरुसमेत पोष्ट गरिरहेका हुन्छन् ।

Rajesh Hamal

हालै उनले फेसबुकमा पोष्ट गरेको एक फोटोले अहिले निकै चर्चा पाइरहेको छ । फोटोमा ऊनी व्यायम ( वर्क आउट ) गर्दै गरेको अबस्थामा विभिन्न स्पोर्ट वएरमा देखिएका छन् ।

उमेर ढल्कदै गएता पनि आफु स्वस्थ र शरिर सुगठित रहेको देखाउनका निम्ति हमालले यस्तो फोटो सार्वजनिक गरेको धेरैको अनुमान छ । तर हेर्दा उक्त फोटो निकै अश्लिल लाग्छ , ग्ल्यामरस लुक्स्मा देखिएका हमालको उक्त फोटो बारे निकै चर्चा भैरहेको छ। हमाल संग हाल कुनै पनि सिनेमा छैन , घुमघाम र महोत्सबमा सहभागी हुदै उनले समय काटिरहेको बुझिएको छ। यसै कारण सिनेनगरिमा चर्चामा रहिरहन उनले यस्तो फोटो पोष्ट गरेकात हैनन्? भन्ने जस्ता टिका टिप्पणी हाल भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्