विकासको शब्दमा आकृतीले गाइन् ‘छोड्दिन भन्थेउ’ । म्यूजिक भिडियो आउँदै



रंग खबर, काठमाण्डौं । संचारकर्मी बिकाश लामिछानेले लेखेको ‘छोड्दिन भन्थेउ’ बोलको गितको भिडियो आउने भएको छ । सम्पुर्ण छांयाकन अष्ट्रेलियामा गरिएको उक्त गितमा आकृती आचार्यले स्वर दिएकी छिन भने संगित टंक बुढाथोकीले भरेका छन् ।
choddina vantheu‘सेन्टीमेन्टल थिम’ को भिडियोलाई जिवन रसाइलीले निर्देशन गरेको हुन् । उक्त गितमा गायिका आकृती र रविन अधिकारी फिचरिङ भएका छन । पैसाको लोभमा परेर प्रेमिले छोडेपछि प्रेमिकाले भोगेको दुख भिडियोमा उतारिएको निर्देशक रसाईली बताउछन् ।
choddina

प्रतिक्रिया दिनुहोस्