ट्रेलरमै चोरी : साउथ इन्डियन फिल्मको ट्रेलरसंग ‘भैरव’ को संवाद मिल्दोजुल्दो (भिडियो)
चार वर्षपछि फिल्म क्षेत्रमा फर्किएका अभिनेता निखिल उप्रेतीको आफ्नै निर्माण र निर्देशनमा बनेको फिल्म ‘भैरव’ को ट्रेलर सार्वजनिक भयो । धेरैले यो ट्रेलरमा रहेको दमदार एक्सनको प्रशंसा गरिरहेका छन् ।