बादलको ‘पहिलो धोका जीवनको अविस्मरणयीय क्षण भयो’ (हेर्नुस भिडियो)



रंग खबर, काठमाण्डौँ । गायक बादल लिम्बुको  ‘पहिलो धोका’ बोलको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
Badal final 2सत्यराज चौलागाईको शब्द रहेको गीतलाई बुद्ध राई र बादल स्वयम्ले संगीत भरेका छन् । भिडियोमा कलाकारहरु किरन थापा, खुश्बु पौडेल र किशोर खड्काले अभिनय गरेका छन् । सत्यराज चौलागाईले भिडियोको निर्देशन गरेका हुन् ।
video
हेर्नुहोस् भिडियो:-

प्रतिक्रिया दिनुहोस्