यस्तो छ नरेन्द्र प्यासीको ‘थोपा थोपा खसेको पानी’ (भिडियो हेर्नुस्)
रंग खबर, काठमाण्डौँ । चर्चित गायक नरेन्द्र प्यासीको स्वर तथा रिमेश कुमारले संगीत भरेको ‘थोपा थोपा’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा आनन्द अधिकारीको शब्द रहेको छ भने