‘लभसब्’ को अर्को ट्रेलर सार्वजनिक | ट्रेलरमा फुटबलर हरि खड्काको साथ
रंग खबर, काठमाण्डौं । फिल्म ‘लभसब्’ को दोश्रो अफिसियल ट्रेलर रिलिज भएको छ । ट्रेलरमा नेपाली राष्ट्रिय फुटबल टोलीका पुर्व कप्तान एंव अहिलेका कोच हरि खड्काको भिडियो न्यारेशन प्रयोग गरिएको