बन्दका बाबजुद ‘होस्टेल रिटर्न्स ’ को ३ दिने व्यापार १ करोड ३५ लाख
रंग खबर, काठमाण्डौं । वैशाख १२ गते गएको महाभूकम्पपछि डाँवाडोल बनेको नेपाली फिल्म क्षेत्र सामान्य बन्दै छ । भदौ ४ गतेबाट प्रर्दशनमा आएको फिल्म ‘होस्टेल रिटर्न्स ’ को उत्साहजनक व्यापारले