यस्तो भयो तीज म्यूजिक अवार्ड (फोटोफिचर र भिडियोसहित)
रंग खबर, काठमाण्डौं । छायाँ छवि क्रियशनको आयोजनामा शुक्रबार राजधानीमा सम्पन्न दोस्रो संस्करणको तीज म्युजिक अवार्डमा उत्कृष्ट तीज दोहोरी गायिकाको अवार्ड गायिका टिका पुनले उचालिन्। गायक तर्फ ‘सेल्फी सेल्फी’का गायक वसन्त