‘कबड्डी’ बन्यो उत्कृष्ट फिल्म | अभिनयमा आर्यन र प्रियंका उत्कृष्ट (फोटोफिचरसहित)
रंग खबर, काठमाण्डौं । गोपिकृष्ण मुभिजले प्रत्येक वर्ष आयोजना गर्दै आएको ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७१’ मा नायक आर्यन सिग्देल र नायिका प्रियंका कार्की उत्कृष्ट ठहरिएका छन् । शनिवार राजधानीको हायात