एकान्तमा सन्तोष र रिमाको यो कस्तो प्रेम ? (भिडियो हेर्नुस्)



रंग खबर, काठमाण्डां । म्युजिक कम्पोजर तथा गायक रायन कार्कीको नयाँ म्युजिक भिडियो हालसालै सार्वजनिक भएको छ । ‘एकान्तमा’ बोलको यस गीति भिडियोलाई दिपक विष्टले निर्देशन गरेका हुन् । भिडियोमा प्रेमी प्रेमीकाको स्वच्छन्द मायाप्रेम, त्याग र समर्पणलाई देखाउन खोजिएको छ ।
ryan karki videoगायक स्वयंको शब्द संगीत रहेको यस गीतको भिडियोमा सन्तोस र रीनाको अभिनय हेर्न सकिन्छ । श्रीधर पौडेलको छायांकन रहेको गीतको एरेन्ज उज्जवल महतले गरेका हुन् भने सम्पादन स्वयं निर्देशक दिपक विष्टले नै गरेका हुन्। यस गीतलाई डोरेमी स्टुडियोमा रेकर्डिङ गरिएको हो ।
Watch Video Here :-

प्रतिक्रिया दिनुहोस्