दुबईमा प्रमोद खरेलको सांगितिक हंगामा (फोटोफिचर)



रंग खबर, काठमाण्डौं । ‘हंगामा भो’ गायक प्रमोल खरेल यतिवेला सांगितिक यात्राको सिलसिलामा देशबाहिर छन् । उनी दुबई र यूकेको सांगितिक टुरमा छन् । दुबईको अल आइन शहरमा शुक्रवार आयोजित नयाँ वर्ष सांगितिक साँझमा प्रमोदले गीत गाएर हंगामा गरे ।
pramod 3उनले गाएका हरेक गीतमा ‘वान्स मोर’को हुटिङ आएको थियो । उनले त्यहाँ ‘म विना कसैकसैलाई’, ‘हंगामा भो’, ‘ओए झुमा झम्कावाली’ आदि उनका हिट गीत गाएका थिएँ । मंगलबारबाट उनी युकेका शहरहरुमा सांगितिक प्रस्तुति दिइरहेका छन् । युकेका चारवटा शहरमा कार्यक्रम तय भएको उनले जानकारी दिए । मे १० मा मात्र उनी विदेशको सांगितिक यात्रा सकेर स्वदेश फर्कदैछन् ।
pramod 2\

pramod kharel

प्रतिक्रिया दिनुहोस्