‘बेफिक्रे’मा रणवीर र वाणीको ३० ओटा किस सिन ! (हेर्नुस् फष्टलुक)



रंग खबर,काठमाडौँ । आदित्य चोपडा निर्देशित पछिल्नो फिल्म ‘बेफिक्रे’ किस सिनका कारण चर्चामा छ । फिल्ममा  रणवीर सिंह र वाणी कपूरले ३० ओटा किस सिन दिएको चर्चाले बलिउड यतिबेला तातेको छ । फिल्मको फष्टलुक पोष्टरमा पनि उनीहरुलाई किस गरेकै अवस्थामा देखाइएको छ ।
befikreeफिल्म ‘सुद्द देसी रोमान्स’ बाट बलिउड इन्ट्री गरेकी वाणीले ‘ब्रेफिक्रे’मा बोल्ड क्यारेक्टर निभाएकी छिन । डिसेम्बर ९ मा रिलिज हुने ‘बेफिक्रे’लाइ एसराज फिल्मसले बनाएको हो । फिल्म २०१६ को बलिउडको प्रतिक्षित फिल्मका रुपमा लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्