Day: May 19, 2016

चिरञ्जीवीको नयाँ गीतः शिल्पा पोखरेल बनिन् ‘सान्नानी’(भिडियो)

रंग खबर, काठमाण्डौं । गायक तथा संगीतकार चिरञ्जीवी भण्डारीको ‘सान्नानी सुन न’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतकार शंकरदेव कँडेलले लेखेको गीतमा अनुप रेग्मीले संगीत भरेका छन् ।

स्व. श्रीकृष्ण श्रेष्ठ अभिनित ‘सुख-दुख’को सिक्वेललाइ सत्यराज चौलागाईंले निर्देशन गर्ने

रंग खबर,काठमाडौँ । स्व. अभिनेता श्रीकृष्ण श्रेष्ठ अभिनित सुपरहिट फिल्म ‘सुख-दुख’को सिक्वेल बन्ने भएको छ । स्व. निर्देशक शिब रेग्मीद्वारा निर्देशित फिल्मको सिक्वेललाइ सत्यराज चौलागाईंले निर्देशन गर्नेछन । करिब एक

गायक राम धिमालको ‘असल साथी’ सार्वजनिक (हेर्नुस भिडियो)

रंग खबर, काठमाडौँ । गायक राम धिमालको स्वरमा ‘असल साथी’ गीतको यसै साता भिडियो सार्वजनिक भएको छ । अहिलेका चर्चित भिडियो निर्देशक दिपेन्द्र केसीको निर्देशनमा बनेको भिडियोमा निराजन प्रधान, सुरबिना