‘लुकामारी’ ट्रेलर रिलिज, नँया लूक्समा सौगात र कर्मा (हेर्नुस ट्रेलर)



रंग खबर, काठमाडौँ । फस्ट लुक पोस्टरबाटै चर्चा कमाएको फिल्म ‘लुकामारी’को ट्रेलर रिलिज भएको छ । फिल्ममा सौगात मल्ल र कर्मा शाक्यलाइ भिन्न लुक्समा देख्न सकिन्छ । सौगात मधेसी युबक भूमिकामा छन् भने कर्माले नेवारी युबकको भूमिका निर्वाह गरेका छन | फिल्ममा जबर्जस्त संवाद रहेका छन् । फिल्ममा केहि सस्पेन्स पनि देखाइएको छ । फिल्ममा रिस्ता बस्नेत र सुरबिना कार्कीको पनि अभिनय रहेको छ ।

Capture 2

केहि समय अगाडी दुइ ओटा गित रिलिज गरेपछि बिस्तारै चर्चा बटुल्दै गरेको फिल्मको ट्रेलर पछि झनै चर्चाको शिखरमा पुग्न सक्ने संकेत ट्रेलरले देखाएको छ । श्रीराम दाहालले निर्देशन गरेको फिल्मलाइ सुरजमान सिंह भण्डारीले निर्माण गरेका हुन् । फिल्म असार १० मा अल नेपाल रिलिज हुने छ ।

Capture 3

 

Watch here Trailer:-

 

प्रतिक्रिया दिनुहोस्