इंडियामा सर्वाधिक कमाइ गर्ने टप १० हलिउड फिल्म | पहिलो नम्बरमा ‘द जंगल बुक’



रंग खबर, काठमाडौँ । कुनै पनि फिल्म उद्द्योगले घरेलु बक्स अफिस रिपोर्ट संगै बिदेशी फिल्मको बक्स अफिस रिपोर्ट पनि राख्ने गर्दछ । घरेलु बक्स अफिसमा घरेलु फिल्म र बिदेशी फिल्मको ब्यापारिक रिपोर्टलाइ आधार मानेर घरेलु फिल्मका कमि-कमजोरी र सफलता- असफलता छुट्याउन सकिन्छ । पछिल्नो समय फिल्मलाइ घरेलु बक्स अफिसमा मात्र समित गराइदैन । घरमा हिट वा फ्लप भएको फिल्मले बाहिर कस्तो व्यापार गर्छ र कस्तो रेकर्ड राख्छ भनि विदेशमा पनि ब्यापारिक प्रतिस्प्रधा गराइन्छ । संसारकै ठुलो फिल्म उद्द्योग हलिउड बक्स अफिसको रेकर्ड विश्वका धेरै देशमा राख्ने गरिन्छ । उसो त प्राय हलिउड फिल्मको विश्वब्यापी कुल कलेक्सनमा घरेलु ३५ प्रतिशत र बिदेशी ६५ प्रतिशत योगदान रहने गर्दछ ।

हलिउड फिल्मको प्रभाब चिन, अस्ट्रेलिया, यु.के, लगाएत इंडियामा पनि रहने गर्दछ । हलिउड फिल्मले इंडियामा बर्षेनी करोडौ अमेरिकी डलरको व्यापार गर्ने गर्दछन । पछिल्नो समय रिलिज भएको ‘द जंगल बुक’ले इंडियामा सबै हलिउड फिल्मको रेकर्ड तोड्दै सर्वाधिक कमाउने फिल्म बनेको छ । हामीले यहाँ इंडियामा सर्वाधिक कमाउने टप १० हलिउड फिल्मको लिस्ट तयार परेका छौ । हेर्नुस कुन कुन फिल्म छन् त टप १० मा

१) ‘द जंगल बुक’ (२०१६)
कलेक्सन: ३ करोड ६३ लाख (अमिरेकी डलर)
निर्देशक: जोन फेब्रेउ
कास्ट: निल सेठी,बिल मुर्रे, बेन किंग्सले, इदरिस इल्बा

the_jungle_book_poster_key_art

 

२) ‘फ्युरियस ७’ (२०१५)
कलेक्सन: २ करोड ४७ लाख १४ हजार २ सय (अमेरिकी डलर)
निर्देशक: जेम्स वान
कास्ट: विन डिजेल, पाउल वल्कर, डेन जोनसन,

001152eb3501eb860221e58f916d2cf8

३) ‘अबतार’ (२००९)
कलेक्सन: २ करोड ४२ लाख १६ हजार ८ सय ६० (अमेरिकी डलर)
निर्देशक: जेम्स क्यामरुन
कास्ट: सम वोर्थिङ्ग्टन, जोइ साल्डाना, मिचेल रोड्रिगि

avatar-poster-wallpaper-3

४) ‘जुरासिक वर्ल्ड’ (२०१५)
कलेक्सन: २ करोड २२ लाख १२ हजार ६ सय (अमेरिकी डलर)
निर्देशक: कोलिन ट्रिभेर्रो
कास्ट: कृष् प्र्य्ट्ट, ब्रय्स डेलस होवार्ड, टी सिम्पिंक्स, जुडे गिर

jurassicworldheader

५) ‘एभेन्जर एज अफ अल्ट्रोन’ (२०१५)
कलेक्सन: १ करोड ६६ लाख ९५ हजार (अमेरिकी डलर)
निर्देशक: जस हेइडेन
कास्ट: रोबोर्ट जोने, कृष् इभान्स, मार्क रुफल्लो

avengers-age-of-ultron-promo-poster

६) ‘स्पाइडर म्यान’ ३ (२००७)
कलेक्सन: १ करोड ६४ लाख २ हजार ४ सय ८४ (अमेरिकी डलर)
निर्देशक: सम राइमि
कास्ट: टोबे मगिउर, क्रिस्टेन डुन्स्त, तोफर ग्रेस,

spider man 3

७) ‘२०१२’ (२००९)
कलेक्सन: १ करोड ५६ लाख २२ हजार २ सय (अमेरिकी डलर)
निर्देशक: रोल्यंड इम्रीच
कास्ट; जोन कुसक, थनडाइ न्युटन, चिउटेल इजियोफोर

2012

८) ‘द अम्याजिन स्पाइडर म्यान’ (२०१२)
कलेक्सन: १ करोड ४५ लाख ४७ हजार ७ सय ९१ (अमेरिकी डलर)
निर्देशक: मार्क वेब
कास्ट: आन्द्रे गर्फिल, इमा स्टोन, इरफान खान

amazing-spider-man-banner-image

९) ‘द अम्याजिन स्पाइडर म्यान २’ (२०१४)
कलेक्सन: १ करोड ३६ लाख ६ हजार २ सय ७४ (अमेरिकी डलर)
निर्देशक: मार्क वेब
कास्ट: आन्द्रे गर्फिल, इमा स्टोन, पाउल गिम्मती

hqdefault

१०) ‘लाइफ अफ पी’ (२०१२)
कलेक्सन: १ करोड ३३ लाख २९ हजार ६ सय ८३ (अमेरिकी डलर)
निर्देशक: यांग लि
कास्ट: सुरज शर्मा, इरफान खान, अदिति हुसेन, तबु

life-of-pi-2

प्रतिक्रिया दिनुहोस्