सलमान र अनुष्काको ‘सुल्तान’ ट्रेलर रिलिज (भिडियोसहित)



रंग खबर,काठमाडौँ ।  बलिउडको बहु-प्रतिक्षित फिल्म सुल्तानको ट्रेलर रिलिज गरिएको छ । फिल्ममा सलमान खान र अनुष्का शर्मा रेस्लरको भूमिकामा प्रस्तुत भएका छन् । अलि अब्बास जाफरले निर्माण गरेको फिल्म इदको अवसर पारेर यही जुलाई ६ मा रिलिज हुनेछ । फिल्ममा सलमान र अनुष्का संगै रणदीप होडाको पनि अभिनय रहेको छ ।

sultaan

 

Watch here trailer:-

प्रतिक्रिया दिनुहोस्