गायिका सरु भन्छिन्, ‘सबैले हुटिङ हान्छन्, मैले कम्मर मर्काउँदा’ (हेर्नुस् भिडियो)



रंग खबर, काठमाडौँ । लोकप्रिय गायिका सरु गौतमको सुरिलो श्वरमा सजिएको नया गित ‘हुटिङ हुन्छन’ बोलको गित सार्वजनिक भएको छ । गीतमा शब्द र संगीत टंक बुढाथोकीको रहेको छ ।

गीतको भिडियोमा नरेन खड्का र सोनीका फिचरिङ्ग भएका छन् । प्रशान्त तामांगद्वारा कोरियोग्राफी गरिएको गीतलाई अमृत सुनुवारले खिचेका छन् । ‘हुटिङ’ एल्बममा समाबेश यो गीतकी निर्मात्री लक्ष्मी कार्की हुन् ।saru gautam 2

सुरिलो स्वरकी धनि सरु गौतमले यस अघि ‘ऐना हेरौ लाग्यो’, ‘बडा दशैं आयो’, ‘यसपालीको तीजमा’ आदि गीत ल्याएकी छिन् ।  । ‘हुटिङ हुन्छन’ गितबाट अझ बढी लोकप्रिय हुने सरुको आशा छ ।

naren
हेर्नुस गीत:-

 

प्रतिक्रिया दिनुहोस्