विराटलाई मनैदेखि माया गर्छु : पुनम पाण्डे



रंग खबर,काठमाडौँ | बिराट कोहली अहिलेका विश्वका सर्वाधिक चर्चित क्रिकेटर हुन् । २०१६ मा बिराट कोहलीको फम एकदमै जबर्जस्त रहेको छ । बिराटको ब्याटबाट जुन रफ्तारमा रन बन्छ, त्यहि नै रफ्तारमा उनको फ्यान फ्लोइङ्ग बढिरहेको छ । उनको लागि मर्ने युवा-युवतीहरु धेरै भैसकेका छन् । यस्तैमा एक बलिउड अभिनेत्री पनि बिराट कोहलीकि दिवानी भएको बताएकी छिन ।

birat, poonam 3

बिराट कोहलीलाइ मनैदेखि माया गर्छु भन्ने अभिनेत्री अरु कोइ नभएर बलिउडमा बोल्ड अभिनेत्रीको छबि बनाएकी पूनम पाण्डे हुन् । पूनमले एक सक्षात्कारमा ‘बिराट कोहलीलाइ माया नगर्ने को होला र ? म त बिराटलाइ मनै देखि माया गर्छु’ भनेकी हुन् । बलिउडमा न्यून मात्रमा फिल्म खेलेकी मोडेल तथा अभिनेत्रीले पूनम आफ्ना बोल्ड सिन र फोटोशुट कारण चर्चामा रहने गर्छिन ।

प्रतिक्रिया दिनुहोस्