‘मरिना’को प्रियसी गाउदा गायक बन्ने अवसर



रंग खबर, काठमाडौँ | गित संगीतलाइ माया गर्ने अनि गायक बन्न चाहनेहरुको सुवर्ण अवसर फिल्म ‘मरिना’ले ल्याएको छ । प्रस्तुतकर्ता श्याम अर्यालका अनुसार गाउन इच्छुकले फिल्ममा समाबेश ‘प्रियसी’ बोलको ट्रयाकमा स्वर भरेर युवट्युवमा अपलोड गर्न सकिनेछ । र प्रतियोगितामा उत्कृष्ट प्रतिस्प्रधीलाइ फिल्ममा गाउन दिईने छ ।
सुन्नुस ट्रयाक:-

 

सामाजिक कथामा आधारित हुने फिल्मलाइ अनुप गिरीले निर्देशन गर्नेछन् । अर्जुन पोखरेल, राजन तिमल्सिना, सन्देश सुवेदीको संगीत रहने फिल्ममा लगानी रतन थापाले गर्नेछन । फिल्म ‘मरिना’ मा आर्यन सिग्देल, गौरव पहाडी, वर्षा राउत, पारस थापा, प्रतिष्ठा पौडेल लगायतको अभिनय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्